Stalker ?
म?
A stalker…
Sure I mean
yea, मैले तिमिलाई नै हेर्छु।
( घुर्छु पो क्यार ! )
लगभग बर्ष बित्यो।
म चढेकै बस चढ्छौ?
( नेपाल यातायात)
कति पो महिना भयो कुन्नि !
(साहेद यस्तै छ- सात)
लगातार जसो यहिँ क्याफेमा आइरहन्छौ
म पनि आइरहन्छु।
संयोग ?
..
…
अस्ति,मलाई मन पर्ने पुस्तक
मेरै अगाडि बसेर पढ्या चै किन के ?
लत जस्तै पो भा’छ।
त्यो हाँसो
सल्लाको पात जस्तो कपाल
र कफि कलरको ओठ
अँ !
आँखामै बस्या’छ।
तिम्रो नाम ?
नाई, थाहा छैन।
किन नसोध्या रे ?
खै ..!
*Maybe I am a stalker…
( to the Girl seating next to my table)