दस्तावेजहरु

दस्तावेजहरु

बिभिन्न कालखण्डका साक्षीको रुपमा रहेका दस्तावेजकहरु यहाँ छन् ।
नेपाल सरकार र माओवादीबीच २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता – Download
नेपाल सरकार र माओवादीबीच भएको हतियार र सेना अनुगमन सम्बन्धी २२ मंसिर २०६३ मा भएको सम्झौता – Download
नेपालको अन्तरिम संविधान २०६३ आठौं संशोधनसहित – Download
पुनस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते गरेको घोषणा- Download
माओवादी र सात राजनीति दलका शीर्ष नेताहरु बीच २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुबाटारमा भएको सहमति – Download
युद्धबिराम आचार संहिता अनुग – Download
राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते गरेको प्रतिनिधि सभा पुनस्थापनाको घोषणा – Download
संसदवादी सात राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेका माओवादी बीच चारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमति – Download
सरकार र माओवादी बीच २०६३ जेठ १२ गते भएको युद्ध बिराम आचार संहिता – Download
सरकार र माओवादी बीच अन्तरिम संविधानको मस्यौदाका लागि समिति गठन गर्न २०६३ असार २ गते भएको सहमति – Download
सरकारी र माओवादी बार्ता टोलीबीच २०६३ असार १ गते भएको युद्धबिराम अनुगमन समिति गठन तथा वार्ता पर्यवेक्षक गठन सम्बन्धी सहमति – Download
 
 
चाहिने फोन नम्बरहरू
संविधान सभाका सदस्य तथा सचिवालयका कर्मचारीहरुको नाम तथा सम्पर्क नम्बरहरु- Download