सुनको भाउ बढ्यो चाँदीको घट्यो




काठमाडौँ । सुनको भाउ बिहिबार (आज) तोलामा पाँच सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : ५८ बजे

सदस्यता सम्बन्धीको निर्णयमा प्रेस चौतारी र युनियन ताप्लेजुङको आपत्ती, चरणबद्ध आन्दोलनमा जाने चेतावनी

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले

सदस्यता सम्बन्धी निर्णय नसचिएसम्म निर्वाचन कार्यक्रम अघि नबढाउने पत्रकार महासंघ ताप्लेजुङको निर्णय

ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले केन्द्रीय समितिले पत्रकारिता

ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप

ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो

पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना

कोरोना भाइरसका कारण बन्द भएको टिपताला नाका पाँच वर्षपछि खुल्यो

ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला