गगन थापामाथि बम प्रहार, थापासहित १० जना घाइते



नेपाल समाचारपत्र, काठमाडौं ।
नारायणस्थानस्थित चपलीमा काठमाडौं क्षेत्र नम्बर ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम प्रहार भएको छ। घटनामा उम्मेदवार थापासहित १० जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटका कारण थापाको ढाडमा चोट लागेको छ । घाइते थापासहित १० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारका भैरहेको छ ।

घाइतेहरुको नामावली

जय राज लामिछाने २७ वर्ष- गम्भीर
राजकाजी श्रेष्ठ- ३९ वर्ष- गम्भीर
रिमा बस्नेत- ३२ गम्भीर
श्याम कृष्ण श्रेष्ठ- गम्भीर
रोशन राम थापा- ५२ वर्ष- सामान्य
ध्रुब खड्का -४० वर्ष- सामान्य
पुष्पबहादुर श्रेष्ठ- ४७ वर्ष- सामान्य
सुमन खड्का- २३ सामान्य
गगन थापा ४० वर्ष- सामान्य
राधिका कार्की- ४४ सामान्य
काशीलाल श्रेष्ठ- ४७ वर्ष- सामान्य

प्रतिक्रिया दिनुहोस्