यस्तो थियो म्याराडोनाको फुटबल यात्रा(फोटोफिचर)



बीबीसी ।

उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि।

उनको गृह नगर आर्जेन्टिनादेखि इटली सम्मको सफलतासम्म, विश्व कपको किर्तीदेखि लागुऔषधको दलदलसम्म, उनको जीवनका केही तस्बिरहरू।
तस्बिरः बीबीसी

प्रतिक्रिया दिनुहोस्