काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षबीच अहिले वार्ता भइरहेको छ ।
वार्तामा नेपाल–खनाल पक्षबाट नेता नेपालसहित योगेश भट्टराई र मेटमणि चौधरी सहभागी छन् भने ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी रहेका छन् ।
प्रतिक्रिया