अन्जु र टिकाको ‘ठ्याक्क ठ्याक्क’ गीतमा राहुल र एलिसा (भिडियो)



काठमाडौँ।
गायिका अन्जु पन्त र गायक टिका बोमजमको स्वरमा रहेको गीत ‘ठ्याक्क ठ्याक्क’को भिडियो रिलिज भएको छ । यस गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ ।

गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राइले मोडलिङ गरेका छन् ।

पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu