नक्कली शरणार्थी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्छः अध्यक्ष यादव



जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा यही सरकारलाई निरन्तरता दिँदै आलोपालोमा नेतृत्व परिवर्तन हुने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन अध्यक्ष यादवले पाँच दलीय गठबन्धनको सहमति अनुसार मधेशप्रदेशमा सरकार विस्तार हुने बताएका हुन् ।

अध्यक्ष यादवले जनमत पार्टी गठबन्धनमा रहेर गठबन्धनविरुद्ध नै लागेकाले उसलाई सरकार नराख्नेबारे गठबन्धन दलहरुबीच भएको सहमति अनुसार अघि बढ्ने बताए ।

अर्को प्रसंगमा उनले नेपाली नागरिकरलाई शरणार्थी बनाएर अमेरिका पठाउने कार्यले अमेरिकालाई खतरा होइन नेपालको संविधानमासमेत खतरा पुग्न सक्ने भएकाले उच्चस्तरीय छानबिन गरी दोषीहरुलाई कानून बमोजिम कारवाही हुनुपर्ने बताए ।

जसपा अध्यक्ष यादवले निजामति कर्मचारीऐन र प्रहरी समायोजन तत्कालै गर्नुपर्ने माग गर्दै राष्ट्रपति कार्यालयमा दुवै सदनबाट पारित भएको नागरिकता विधेयक तत्काल वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो र यसका लागि आफू प्रयासरत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँदिल्ली प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका

अनि गृहमन्त्रीले भने-कसैले खडा गरिदिएको प्रश्न होइन, आफ्ना प्रश्न सोध्नुहोला

विराटनगर । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको नाम नलिएको र

कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चड फसे पुलमै(भिडियोसहित)

कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका

पक्राउ परेका विद्यार्थी रिहाइको माग गर्दै विराटनगरमा सरकारी गाडीमा तोडफोड र आगजनी

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु सदस्य दीपक यादवको रिहाइ माग