अस्थिरताले स्वाभिमानको यात्रामा अवरोध पुर्याउछ भन्नेकुरा बुझ्न ढिला भएन र ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भएकाले राजनीतिक स्थायित्व खोज्नुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले अस्थिरताले विकास र समृद्धिलाई मात्र नभई स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउने बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो । मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवद्र्धन गरौं । अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा

मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, सुशासन उच्च प्राथमिकता

  धनुषा ।  मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

काठमाडौँ । नेकपा एमामले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्