थप ८८ जनालाई कोरोना संक्रमण, १३६ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३३५१ पुगेको छ ।

त्यस्तै शनिबार थप १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९७५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट २०६१ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ७१ जना छन् भने आइसोलेसनमा १५३५ जना सक्रिय संक्रमित रहेका मन्त्रलायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीको दोगडाकेदारलाई  ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै

  बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा

सरकारी अस्पतालहरुमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

  काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)

कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप  ल्याइँदै

  काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने