रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)



काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ । पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ । आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्री भन्छिन्-सांसद केसी र मण्डलको कुतर्कप्रति घोर आपत्ति छ, संसदको रेकर्डबाट हटाइयोस्

सुमना श्रेष्ठ । बुधबार सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग

कार दुर्घटनामा परी रुपन्देहीमा तीन जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३

काठमाडौँ उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट उडान सुरु गर्न चिनियाँ मन्त्रीको ध्यानाकर्षण

भैरहवा (रुपन्देही) । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन