सिन्धुपाल्चोक केन्द्र भएर ४.६ म्याग्निच्यूटको भूकम्प



काठमाडौँ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का सिन्धुपाकाठमाडौँ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का सिन्धुपाल्चोकलगायत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।ल्चोकलगायत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको महालक्ष्मी नगरपालिकामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

चिडिया तालसम्म पदमार्ग निर्माण

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म

सरकारी अस्पतालहरुमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो

तातो हावा चलेपछि नेपालगंजका विद्यालय थप एकता बन्द हुने

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ ।