स्रोत नखुलेको २० लाखसहित विराटनगरबाट एकजना पक्राउ



 

मोरङ । स्रोत नखुलेको १९ लाख ९० हजारसहित बुधबार साँझ विराटनगरबाट एकजना पक्राउ परेका छन् । उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन–पोखरा सडकका संरचना नहटाउँदा काममा ढिलाई

तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ

ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ)खण्ड कालोपत्र गर्ने योजनाले

राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

  सिमकोट (हुम्ला) । हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि

हेटौंडामा ४ हजार मेगावाट बिजुली प्रसार गर्न सक्ने देशकै तेस्रो ठूलो विद्युत सबस्टेशन तयार

  काठमाडौँ । झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार