एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव भुसालले बताए । बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय समितिको टिओआरमा सहकारीको नाम लेख्न सकिन्छः कानुनमन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन

दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छः अध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

  दमौली (तनहुँ) ।  नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र

कालीगण्डकी नदीमा बन्यो युनिक मोटरेवल पुल

डुम्रे ।  तनहुँको घिरिङ गाउँपालिका- १ र पाल्पाको रामपुर नगरपालिका- १ स्थित कालीगण्डकी