जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध



जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ । शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य स्थानहरूमा क्रेडिट कार्ड लेनदेनहरू पूरा गर्न कठिनाइ अनुभव गरेको क्रेडिट कार्ड कम्पनीहरूले उल्लेख गरेका छन् ।

कम्पनीहरुका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड नेटवर्कले सञ्चालित प्रणालीमा खराबीका कारण समस्या आएको हो । यसबाट विभिन्न कम्पनीहरूलाई कारोबारमा समस्या पैदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने

  अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने

इयु–इजरायल सम्बन्धमा गिरावट

  युरोपेली सङ्घ (इयु) का सदस्य आयरल्यान्ड र स्पेनद्वारा प्यालेस्टिनी राज्यको कूटनीतिक मान्यताको

पपुवा न्यूगिनीमा पहिरोमा परी दुई हजार भन्दाबढीको मृत्यु

पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा

आँधीका कारण अमेरिकामा १८ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु