चट्याङ लागेर दैलेखमा एकजनाको मृत्यु, १६ घाइते



दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुँडिखेलमा टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष हेर्न दर्शकको घुइँचो(फोटोफिचर)

काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क

टी–ट्वान्टी विश्वकपमा नेपाललाई पहिले ब्याटिङको निम्तो

काठमाडौं । टी–ट्वान्टी विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डस्विरुद्ध पहिले ब्याटिङ

उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

  उदयपुर । उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ

एकीकृत समाजवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार भूमी