सरकारले गर्यो एआईजीहरुको सरुवा



काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीहरूको सरुवा गरेको छ । शुक्रबार बसेको  मन्त्रिपरिषद बैठकले एआईजीहरुको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट श्याम ज्ञवालीलाई हटाएर कार्य विभागमा सरुवा गरिएको छ । ज्ञवालीको ठाउँमा एआईजी दीपक थापालाई दिइएको छ ।

दीपक थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई जिम्मा दिइएको छ । यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा गरिएको छ । त्यस्तै मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दोस्रो चरणको अनुसन्धान अघि बढाउन लागेका बेला एआईजीहरुको सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको मुख्य सुरुङको मङ्गलबार ‘ब्रेक थ्रु’ हुने

  किमाथाङ्का (सङ्खुवासभा) ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्

विपदबाट यसवर्ष ४ लाख १२ हजार घरधुरी प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आँकलन गरी संघीय मन्त्रालय,

अनि अक्रोश हुँदै ओलीले भने-बालेनलाई सोध्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटमा भएको भनिएको अनियमितताकाबारेमा

गोदावरीका मेयर महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब भन्दाबढी बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४