हवाई भाडा घट्यो



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको प्राधिकरणले जनाएको छ ।

आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो भने अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हावाहुरीले चितवनमा १२ करोड बराबरको केराखेतीमा क्षति

  चितवन ।  हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल

गोदार (धनुषा) । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो

पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ

सहकारीको रकम अपचलनको अभियोगमा सांसद बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

नवलपरासी । सहकारी ठगीमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध