लोक सेवा आयोगले भन्यो- ‘अन्तर्वार्तामा आउँदा पीसीआर रिपोर्ट अनिवार्य ल्याउनु’



काठमाडौं : लोक सेवा आयोगले अन्तर्वार्ताका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै अन्तर्वार्ताका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको हो।

२ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्‌वारलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको हो।

प्रतिक्रिया दिनुहोस्