विदेश जाने मायालुलाई सम्झदै कुमार लामा



काठमाडौं : जितेन्द्र राजोपाध्यायको निर्देशनमा ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार लामा योञ्जनको संगीत तथा स्वर रहेको गीतमा शब्द प्रकाश तामांगको रहेको छ ।

कुमार लामा योञ्जन र आरिया बस्नेतको अभिनय रहेको भिडियोलाई छायांकन तथा सम्पादन निर्देशक राजोपाध्यायले नै गरेका छन् । भिडियोको छायांकन स्वयम्भु र सिन्धुलीको खुर्कोटमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्