Online Nepal
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू भएको छ।

    स्थानीय तह निर्वाचन समीक्षालगायत विषयमा छलफल गर्न काठमाडौंमा आज स्थायी कमिटीको बाह्रौं बैठक बसेको हो।



    बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।



    बैठकमा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी गठन भएको छोटो अवधिमा भएका प्रगति र कमजोरीबारे गहिरोसँग समीक्षा हुनुपर्ने बताएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार