Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा डाक्टर, ७ दिनभित्र आवेदन दिन सकिने

    कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा डाक्टर, ७ दिनभित्र आवेदन दिन सकिने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालले ठूलो संख्यामा डाक्टर माग गरेको छ।

    अस्पतालको आइसीयू सेवा विस्तारका लागि करारमा सेवामा डाक्टर माग गरिएको हो।



    अस्पतालले २० जना आठौँ तहमा मेडिकल अधिकृत माग गरको छ। साथै आठौँ तहकै बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ।



    लोकसेवा आयोगको ढाँचाका आधारमा ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार