Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • उधारोमा पेट्रोलियम पदार्थ नदिन आग्रह

    उधारोमा पेट्रोलियम पदार्थ नदिन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 933
    SHARES

    काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह गरेको छ।

    आज सार्वजनिक सूचना जारी गर्दै एशोसिएशनले सम्पूर्ण पेट्रोलियम विक्रेताहरूलाई उधारोमा पेट्रोल नदिन भनेको हो।



    पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने भएकाले बिक्रीवितरण पनि नगदमा गर्न‚ गराउन अनुरोध गरिएको छ।



    यसअघि उधारोमा कारोबार गरेका खरिदकर्तासहित कसैलाई पनि आगामी आर्थिक वर्षदेखि उधारोमा कारोबार नगर्न सचेत गराइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार