चैत २९ गते बिहीबार सार्वजनिक बिदा



 

 

इद उल फित्रको अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र) का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो । इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (ब्रत) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस गरिएको हो ।समुदायको सिफारिसका आधारमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रचण्ड-ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता

    विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री

कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

     कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

  अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार