दुबईमा मारिइन् सिन्धुपाल्चोककी युवती



काठमाडौँ । यूएईको दुबईमा नेपाली युवतीको हत्या भएको छ । सिन्धुपाल्चोक, भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

दुबई प्रहरीले हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरेको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण दिएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’ मा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी

     प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको

जीवी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष

    सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईको राहदानी रद्द गर्न नमिल्ने

इन्जिनियर नवीन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर

सहकारी पीडितको काठमाडौंकोमा प्रदर्शन

    सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले