खुला आकाशमा होटेल, जुन छानो र भित्ताबिनै भइरहेछ लोकप्रिय



यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन ।

भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।स्मरणरहोस् फ्रेंकर रिकलिनले यसअघि पनि यस्तै खालका होटल बनाएका थिए । एउटा होटल चाहिँ परमाणु बंकरभित्र थियो ।

प्रतिक्रिया दिनुहोस
सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी

     प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको

जीवी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष

    सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईको राहदानी रद्द गर्न नमिल्ने

इन्जिनियर नवीन पोखरेल झुन्डिएको अवस्थामा मृत फेला

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर

सहकारी पीडितको काठमाडौंकोमा प्रदर्शन

    सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले