२०८१, १२ बैशाख बुधबार

महाभारतको मगरको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट

महाभारतको मगरको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट


बनेपा १४ माघ :  काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ८ घर्तिछापका फौदबहादुर मगरको घरमा आगलागी भएको छ । मंगलबार साझ खाना बनाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।

आगलागीबाट पसल सहित घरका सम्पुर्ण सामान जलेर नष्ट भएको स्थानीय पत्रकार होमेन्द्र रानाले जानकारी दिनुभयो । आगलागीमा मानवीय क्षति नभए पनि पसल, हाँस, कुखुरा र घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट करिव १० लाखको आर्थिक क्षति भएको घरधनी फोैदबहादुर मगरले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ९ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने