१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको शिष्टाचार भेट


१४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा साँझ शिष्टाचार भेट गर्नुभएको छ । साँझ प्रधानमन्त्री निवासमा शिष्टाचार भेट भएको प्रधानमन्त्री केपी शर्मा अोलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । भेटवार्तामा द्धिपक्षिय हितको विषयमा कुराकानी भएको थियो । विस्तृत बिबरण अाउँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १७:१९