सुजाताको गीतलाई तिन उत्कृष्ट अवार्ड
अस्ट्रेलियालाई कर्मभूमि बनाएर संगीत साधनामा व्यस्त सुजाता उपाध्याय मानन्धरले हालै ख्याती प्राप्त गायक उदित नारायण झा संग गाएको “संसार मायामा अडछ…… ” बोलको गीतले तिन भिन्न विधामा उत्कृष्ट अवार्ड हात पर्दै ह्याट्रिक गर्न सफल भएको छ । हिट्स एफएमद्वारा बर्षेनी संचालन हुने हिट्स एफएम म्युजिक अवार्ड २०७३ मा नोमिनेट भएका सयौ गितहरुलाई पछि पर्दै सुजाता उपाध्यायको स्वरमा रहेको यस गित गायन, कम्पोजिसन र एरेञ्ज्मेण्ट गरि तिन विधामा पुरष्कृत भएको हो । जस अनुसार सुजाता उपाध्याय र उदित नारायण झा गायन, आनन्द राई कम्पोजिसन र माहाराज थापा बेस्ट एरेञ्ज्मेण्ट थिए । द नेपाली टाईम्स अस्ट्रेलिया सँग अवार्डबाट सम्मानित हुन पाएकोमा गायिका सुजाताले प्रशन्नता व्यक्त गरिन।सबै श्रोता र दर्शकहरुको मायाले मात्र यो सम्भब भएको भन्दै यस सिलसिलामा सहयोग गर्ने समुहका सबै साथीहरु र हिट्स एफएम परिवारलाई धन्यवाद व्यक्त गरेकी छन्।
(Photo: Ananda Rai Facebook)
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
काठमाडौं– नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक...
काठमाडौं– फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आज आइतवार...
काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज जेठ...
काठमाडौं– सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रकृया भएको स्पष्ट...
Meet local black women whom share your interests Looking for a night out...
Only Lads is actually a ...
डालास– आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आइतवारदेखि प्रारम्भ भएको छ ।...
Filipina ladies have been a subject of...