२७ पुस,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।
आज ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति भण्डारी सहित विशिष्ट व्यक्तिहरूले पनि माल्यार्पण गरेका हुन ।
लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको थियो । २०७४ मा आएर बिदा दिएपनी फेरि तुरुन्तै कटौती गरिएको थियो । सोही वर्षदेखि राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने र नेपाली सेनाले सम्मान दिने परम्परा समेत शुरु भएको थियो।
तर यसपटक भने पुष्पकमल दाहाल’प्रचण्ड’ नेतृत्वको सरकारले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिदा दिएको छ ।
जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध
“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति
जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र
जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त
रामनारायण विडारी ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै