उपत्यकाका यी रुटमा अाज पनि सवारी संञ्चालनमा रोक

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने उपत्यकाका विभिन्न रुटमा आज पनि सवारी संञ्चालनमा रोक लगाइएको छ । शनिबार बिहान  मोदी मुक्तिनाथ जाने बेला बौद्ध, चाबहिल, एयरपोर्ट लगायतका सडकमा गाडी चलेका  थिएनन्।

बिहान १० बजेपछि  एयरपोर्ट तिलगंगा, बनकाली मोड, चाबहिल, गौशाला, हुँदै पशुपतिनाथ परिसरको पश्चिम गेट हुँदै मन्दिर जाने सम्पूर्ण स्थानमा यातायात संञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी दिउँसो पौने ३ बजे काठमाडौ महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रमका समय चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोट गेट, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, विजुली बजार, माइतीघर, सिंहदरबार, पद्मोदय रोड, हुँदै राष्ट्रिय सभा गृह सम्मकै रुट बन्द रहने  छ ।

अपरान्ह ४ बजे मोदी स्वदेश फर्कने क्रममा भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टलगायतका सडकमा पनि गाडी नचल्ने ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना