May 25, 2017

निर्वाचन मिति सार्न दाहालको प्रस्ताव

जेठ ११, काठमाडौं – प्रधानमन्त्री पुष्पकम दाहालले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगसंग प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री दाहालले बुधबार राजीनामा घोषण गर्नु अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, निर्वाचन आयुक्त ईला सर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहसंगको भेटमा दोस्रो चरण निर्वाचन मिति असार पहिलो
या दोस्रो साता सार्न प्रस्ताव गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, र रामबहादुर थापा समेतको उपस्थितीमा निर्वाचन आयोगको पदाधिकारीहरु संग भएको घेटमा प्रधानमन्त्री दाहालले निर्वाचन मिति सार्न र निर्वाचन ऐन संशोधन गरेर खुकुलो बनाउन प्रस्ताव गरेका हुन्, यो खबर आजको नागरिक दैनिकमा छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने