१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज, नियुक्ति वैधानिक रहेको ठहर

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज, नियुक्ति वैधानिक रहेको ठहर

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता एवम् निवर्तमान[ ... ]

नेप्सेमा सामान्य अ‌ंकको वृद्धि, २ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । अघिल्लो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा कायम भएको छ। आइतबार १४.३३ अंकले बढेको थियो। सेन्सेटिभ इण्डेक्स ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा कायम भएको हो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम अघिल्लो कारोबार दिनभन्दा बढेको छ। यसदिन ३१७ […]